नेपाली राजदूतावास, टोकियोको अत्यन्त जरुरी सुचना
जापानको फुकुओकाको Asia Japanese Academy मा अध्ययनरत वर्ष २१ की सुश्री सविना महर्जन हराइ रहेकीले निजको सम्बन्धमा
कुनै जानकारी भएमा वा जानकारी हुन आएमा तत्सम्बन्धी सूचना नेपाली राजदूतावास, टोकियो, नजिकको प्रहरी, वा सुरक्षा निकायलाई यथाशीघ्र खवर गरिदिनु हुन अनुरोध गरिन्छ ।
नेपाली राजदूतावास, टोकियोको र्सार्वजनिक सूचना
बिभिन्न पेशा तथा व्यवसायमा जापानका विभिन्न प्रान्त, क्षेत्र र शहरहरुमा कार्यरत नेपाली दिदीबहिनी
तथा दाजुभाइहरुलाई यस राजदूतावासबाट हुने प्रशासनिक कार्यप्रणाली, प्रक्रिया
र कार्यक्रमहरुका सम्बन्धमा
सुसूचित गराउने उद्धेश्यले यो र्सार्वजनिक सूचना जारी गरिएको छ ।
Read More >>>
काठमाण्डौ-मात्सुमोतो शहर र टुकुचे, मुस्ताङ्ग - तोगा,जापानवीच भगिनी >>>
नेपाली राजदूतावास, टोकियोको आयोजनामा होक्काइडोको प्रमुख शहर साप्पारोमा >>>