जापानमा बसोबास गर्नुहुने नेपाली दाज्युभाई तथा दिदीबहिनिहरुले दूतावासमा आफ्नो ब्यक्तिगत विवरण दर्ता गर्न यहाँ क्लीक गर्नुहोस
नेपाली   日本語   English

राजदूतावासमा आउने तरिका



फुकुकावा हाउस 'B'
६-२०-२८ सिमो मेगुरो, मेगुरो कु,
टोकियो १५३-००६४, जापान



JR मेगुरो स्टेशनबाट तोदोरोकी तिर जाने ३ अथवा ४ नम्बरको बस चाडनुहोस र सिमिजु भन्ने बस स्टपमा ओर्लिनुहोस। (तकरिबन ५ बाट ७ मिनट जती लाग्नेछ) बस बाट ओर्लिएर मेगुरो तिरै फर्किएर आउनुहोस, २० कदम जतीमा सेल भन्ने पेट्रोल पम्प देख्नुहुनेछ। त्यस पेट्रोल पम्पको कर्नर बाट दाँया तिर भित्र छिर्नुहोस, दुई मिनट जती हिडनु भयो भने दुतावास भवन देख्नुहुनेछ। मुसासी कोयामा बाट पनि पैदलले हिंडेर तकरिबन १५-२० मिनटमा जतीमा आउनु सक्नु हुनेछ

ट्याक्सीमा आउनु पर्दा यो तलको ठेगाना देखाउनुहोस
ネパール大使館
目黒区下目黒 6-20-28
フクカワハウスB










मुशासी कोयामा बाट आउने तरिका

नेपाली राजदूतावास
टोकियो जापान

नेपाली राजदूतावास


फुकुकावा हाउस 'B'
६-२०-२८ सिमो मेगुरो,
मेगुरो कु, टोकियो,
जापान १५३-००६४
फोन: ०३-३७१३-६२४१
फोन: ०३-३७१३-६२४२
फ्याक्स: ०३-३७१९-०७३७
राजदूतावासको ईमेल

सरकारी वेबसाईट

उपयोगी लिंक्स

रजनैतिक पार्टीहरु

अनलाईन समाचारहरु

जापानमा रहेको नेपाली संघ संस्थाहरु

साजसज्जा / प्रविधीः शेर्पा एन. सोनाम